बुधबार, माघ ०८, २०७६ || 1360  पटक पढिएको

हिपमत डटकम
माघ ८ झापा :लागू औसध सहित झापाको बुट्टावारि चोक बाट प्रहरीले आज साझ करिब ५ बजे एक जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा झापा अर्जुनधारा न: पा: ११ निवासी २४वर्षका आशिष् बस्नेत लाई ४९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय काकडभिट्टा र इ प्र का अनारमनि बाट खटिएको टोलिले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।

पक्राउ परेका बस्नेत लाई ईलाका प्रहरी कार्यालय अनारमनिमा राखी अनुसन्धान भैरहेको प्रहरीले
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!