हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 661  पटक पढिएको

लेटाङ नगरपालिका वडा नं ७ मा स्वास्थ्य चौकिको सिलन्यास भएको छ । मंगलबार एक कार्यक्रमका बिच लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उक्त स्वास्थ्यचौकी भवनको सिलन्यास गर्नुभएको हो ।

लोड ब्यारिङ पद्धतिमा बन्ने उक्त भवन यहि आर्थिक बर्षमा बनिसक्ने सम्झौता छ । कोरोनाको कहरले गत बर्ष सुरु हुनुपर्ने भवन यो बर्ष सुरु भएको हो ।

हरिपुर्णिमा कन्सट्रक्सनले निर्माण गरिरहेको उक्त स्वास्थ्य चौकिबाट लेटाङको ७ नं वडा सहित आसपासका जनतालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ ।
३९ लाख रुपैयाको लागतमा बन्ने उक्त भवन लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला, लेखा अधिकृत सुशील बास्तोला , जग्गा दाता लगायत स्थानियको उपस्थितिमा सिलन्यास भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!