हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 745  पटक पढिएको

नेपाली काँग्रेशका युवा नेता गगन थापा समाजिक संजल फेशबुक मार्फत आफ्नो आक्रोशपूर्ण गर्जन सार्वजनिक गरेका छन् ।

नेपाली काँग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेकोमा गगन थापाले आक्रामक प्रतिक्रिया दिंदै निकैं महगो पर्ने जनाएको छ । नेता थापाले शक्तिको उन्मादमा राजनीतिक प्रतिशोध लिएको भन्दै यसले सरकारको चरित्र उदाङ्गो बनाएको लेखेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पोडेलको गिरफ्तारीले नेपाल काँग्रेश भित्र खैलाबैला मचेको अवस्थामा गगन थापाको यस्तो आक्रामक प्रतिक्रिाय सर्वाजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!