हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 1191  पटक पढिएको

लसुनमा फाइबर र पोटासियम जस्ता तत्वहरु हुन्छन् । यसकारण एक पोटी लसुन विहान खाली पेट खानाले पाचन प्रणालीमा देखिएको समस्या हट्छ । तर, लसुनको यो एकमात्र फाइदा होइन् ।

यी हुन् खाली पेटमा लसुन खाँदाका १० फाइदा:-

१. मुटुको समस्या : लसुनमा रहेको एजोइन नामक तत्वले रगत बग्नबाट रोक्छ र मुटुको समस्या हटाउन पनि सहयोगी हुन्छ ।

२. मधुमेह: लसुनले ब्लड सुगरलाई नियन्त्रण गर्छ । यस कारण मधुमेहका विरामीका लागि पनि यो फाइदाजनक हुन्छ ।

३. हाइपर थाइराइड : लसुनले हाइपर थाइराइड कम गर्छ ।

४. रक्तचाप : लसुनमा इलिसीन रहेको हुन्छ । जसले ब्लडप्रेसरलाई नर्मल राख्न सहयोग गर्छ । यो शरीरमा रहेको चिल्लोलाई कम गर्न पनि इफेक्टिभ हुन्छ ।

५. क्यान्सरः यसमा एलियम सल्फाइड हुन्छ, जो क्यान्सरलाई हटाउनका लागि सहयोगी हुन्छ ।

६. अल्जाइमर्स : यसमा रहेको एण्टीअक्सिडेण्टस्ले अल्जाइमर्स र डिमेन्सियाजस्ता विरामीको उपचारमा प्रभावकारी हुन्छ ।

७. बाझोपन : यसमा सेलेनियम हुन्छ । जो बाँझोपनका हटाउनका लागि फाइदाजनक हुन्छ ।

८. संक्रमणः लसुनमा एण्टीब्याक्टोरियल र एण्टी इन्फलेमेटरीको गुण रहेको हुन्छ । जसले शरीरमा हुने इन्फेक्सनबाट बचाउँछ ।

९. रोग प्रतिरोधात्मक क्षमता वृद्धि : लसुनमा भिटामिन बी६ हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

१०. यौन क्षमतामा वृद्धि: लसुनमा रहेको एलिसिन नामक तत्वले यौ नांगमा रक्तसञ्चार तीब्र गराउँछ । राम्रो यौ न जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!