रबिन्द्र बराल

मंगलबार, मंसिर १६, २०७७ || 1787  पटक पढिएको

रंगेली कानेपोखरी सडक को बेदमारी पुल नजिकै दैनिकी दुर्घटना हुने खवर एक महिना अगाडि हिपमत डटकममा समचार समप्रेसण भए पछि मंगलबार उक्त ठाउँमा रंगेली नगरपालिका को बडा नम्बर ८ को समन्वय मा घुमाउरो सडक तथा बजार एरियामा दुर्घटना जोखिम बढ्ने हुने गरेको ले दुर्घटना जोखीम न्युनिकरण गर्ने उद्धेश्यले सो सडक खण्ड को वेदमारी पुल नजिकै र बजार एरिया तथा घुमाउरो बाटोहरुमा रातको समयमा टल्किने (रिफ्लेक्टर) समेत भएको सावधानीमुलक चिन्ह भएका बोर्डहरु   ८ स्थान मा राखिएको छ ।

रंगेली कानेपोखरी सडक अहिले कालेपत्रे निर्माण भएको र उक्त सडकमा अहिले साना तथा ठुला सवारीसाधन सो सडकमा तिव्र गतिमा गुडने भएको हुना ले दुर्घटना हुन थाले पछि सोे स्थान मा रातिको समयमा टल्कने बोड राखिएकोे बडाा अध्यक्ष ढक प्रसाद आचार्यले बताए ।

 


उक्त ठाउँ अत्यधिक धुमाउरो भएको हुनाले स्पिडमा गुडेका मोटरसाईक नियन्त्रण गर्न नसक्दा मोटरसाईक र चालक सहित पुल को रेलिङ देखि तल लड्ने गरेको र अहिले समम्म ३० देखि ३५ बटा दुर्धटना भएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए । पछिल्लो समयमा सडक कालेपत्रे भए पछि बिराटनगर , कानेपोखरी, पथरी ,उर्लाबारी र दमक, जनाका लागि सर्वसाधारण हरु लाई उक्त सडक छोटो र सहज भए पनि सो ठाउँमा घुमाउरो भएकै कारण दुर्घटना हुने गरेको थियोे ।
 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!