हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 471  पटक पढिएको

हलिउड अभिनेता डेविट प्राउजको निधन भएको छ । ८५ बर्षको उमेरका उनको निधन भएको हो ।

उनी राम्रो अभिनेताका साथै बडी बिल्डर पनि थिए । उनी ‘स्टार वार्स’को डार्थ वाडर भुमिकाको कारणले सर्वत्र चिनिन्छन् । उनलाई यो भुमिका उनको शरिर हेरेर दिइएको थियो ।

डेविडले अभिनय करियरको सुरुवात टिमीबाट गरेका थिए । उनले कयौ टिभी शोमा काम गरेका छन् । टिभीपछि फिल्ममा देखिएका उनी १९६८ ह्यामहेडमा देखिएका थिए । त्यसपछि एक फिल्म अभिनय गरेका उनी फिल्म ‘स्टार वार्स’का लागि छानिएका थिए । उनले अभिनय करियरमा ‘स्पेस १९९९’, ‘एज यु लाईक इट’ र आइएम युअर फादर’लगायत थुप्रै फिल्म दिएका छन् ।

५० बर्षसम्म फिल्ममा काम गरेका उनले लामो समय बडी बिल्डिङ समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!