हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 1030  पटक पढिएको

धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट प्रायः सबैलाई चिन्तित बनाउँछ । यसका लागि सबै समस्यामा अलैँची खाने गर्नुपर्छ ।

यसका फाइदाहरुः
१. मौसमी इन्फेक्शन
अलैँचीमा एन्टिइन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल जस्ता गुणहरु पाइन्छ । जसले स्वासप्रश्वास प्रणालीलाई मजबुत बनाउँछ । जसले हरेक प्रकारका संक्रमणबाट बचाउँछ ।

२. रुघाखोकी
अलैँची आयुर्वेदिक औषधि हो । यसको प्रयोगले रुघाखोकी कम हुन्छ । यसले स्वास नलीमा हुने अनावश्यक बलगम हटाउँछ । सर्सिउँको तेलमा एउटा अलैँची खाँदा रुघाखोकीको समस्या कम हुन्छ ।

३.मुटु स्वस्थ राख्न
अलैँचीमा हुने पोटाशियम, क्याल्शियम र म्याग्नेशियम र मिनरल्स जस्ता पदार्थहरुले मुटु स्वस्थ राख्छ । यसका साथै, अलैँचीले उच्च रक्तचाप पनि नियन्त्रणमा राख्छ । साथै, यसले शारीरिक र मानसिक स्वास्थ्यलाई पनि स्वस्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!