रबिन्द्र बराल

शुक्रबार, मंसिर १२, २०७७ || 757  पटक पढिएको

मोरङको धनपालथान गाउपालिकामा पशुु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि एक दिने शिविर सम्पन्न भएको छ । सो गाउपालिकाको वार्ड न ६ स्थित कदमाहामा आयोजना भएको शिविरमा पाचसय भन्दा वढि पशुुचौपायाको स्वास्थ्य उपचार गरिएको थियो । शिविरमा नाम्ले, जुुका, चर्चरे तथा भ्यागुुते रोग लागेका पशुु चौपायाको निशुुल्क उपचार गर्नुुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको पंसुुपंक्षीसेवा साखाका प्राविधीक सहायक कमलप्रसाद तिम्सिनाले बताए । सिविरवाट दुुइसय भन्दा वढि किसान लाभान्वित भएका छन ।
सो वर्डाका वर्डा अध्यक्ष मोहमद हुुसेनले सिविरको उद्घाटन गरेका थिए । सिविरमा डेढसय भन्दा वढि पशुु चौपायाहरुका गोवर परिक्षण गरिएको तिम्सिनाले बताए । चिसो वढन थालेकाले विभिन्न रोगका कारण पशुुचौपाय विरामी हुुने हुुदा गाउपालिकाको प्रतेक वडा मा पशुु स्वास्थ्य सिविरका आयोजना गर्न लागिएको सो गाउपालिकाका अध्यक्ष हरीलाल सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!