हिपमत डटकम

शुक्रबार, मंसिर १२, २०७७ || 522  पटक पढिएको
फाइल तस्बिर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१३ जोगीपोखरीबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका-५ सप्तरीका १९ बर्षीय प्रदिप देउजालाई १९ ट्याब्लेट लागुऔषध नाईटोजेपाम सहित पक्रउ गरेको हो । पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!