बीरेन्द्रकुमार साह

बिहिबार, मंसिर ११, २०७७ || 672  पटक पढिएको

प्रदेश एककाे राजधानी बिराटनगर स्थित दुई श्मशानघाटलाई चेतनशिल मित्र परिषद् द्वार काेपिड हस्तान्तरण गरिएकाे छ ।

२०५० सालमा स्थापित चेतनशिल मित्र परिषदका पदाधिकारी एवं सदस्यहरुकाे उपस्थितिमा साे काेपिड वितरण गरिएकाे हाे । नि:स्प्राण भई सकेका पार्थीव शरीरलाई व्यवस्थित र सुरक्षित रुपले श्मशानघाट सम्म पुर्‍याउनकाे लागि काेपिड हस्तान्तरण गरिएकाे परिषदका एकजना पदाधिकारीले हिपमत डट कमलाई जानकारी दिएका छन् ।

किसन लोहियाको अध्यक्षतामा परिषद्का अन्य सदस्यहरुद्वारा श्मशानघाटका पदाधिकारी लाई काेपिड हस्तान्तरण गरिएको हाे ।

बाँकी समाचार भोलि हिपमत डटकममा वृतान्तमा प्रकाशित हुने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!