हिपमत डटकम

बिहिबार, मंसिर ११, २०७७ || 685  पटक पढिएको

चितवन । पूर्व युवराज पारस चिकित्सकको निगरानीमा छन् । मुटुमा समस्या भएपछि उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएका छन् ।

चितवनस्थित होटल सेन्ट्रल पाल्ममा बसिरहेका पारसलाई चितवन मेडिकल कलेजका मुटुरोग सम्बन्धी चित्सिकहरुले चेकजाँच गरेका थिए । मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी नेतृत्वको टोलीले उनलाई आराम गर्न सुझाव दिएो बुझिएको छ । पारसको अवस्था सामान्य रहेको जनाइएको छ ।

पारसको हृदयघात भएपछि विभिन्न परीक्षण गरिएको थियो । आराम गरिरहेका पारसलाई बढी असहज भएमा अस्पताल लाने पूर्वतयारी समेत गरिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!