राम प्रेम यादब

बुधबार, मंसिर १०, २०७७ || 2515  पटक पढिएको
सहयोग गर्ने कार्यक्रम

जनता समाजवादी पार्टी ( जसपा ) का युवा नेता मो. फैयाज द्वारा जहदा गाउँपालिका वाडा नम्बर ४ को एक बिपन्न परिवारलाई सहयोग गरिएको छ ।

 

आर्थीक अवस्था निकै नै कमाजोर रहेको उक्त बिपन्न परिवारले केही दिन अगाडी क्यानसरले आफ्नो छोरा समेत गुमाई सकेको छ । आर्थिक अवस्था कमजोर भए कै कारणले केही सहज होस भनेर महीना दिन पुग्ने खाद्यान्न सामाग्री तत्काल उपलब्ध गराएको र आउदो दिनहरुमा समेत यसरी नै उक्त परिवारलाई सहयोग गरने युवा नेता मो. फैयाजले हिपमत डटकमलाई जानकारी दिए ।

उक्त सहयोग गर्ने कार्यक्रममा युवा नेता मो. फैयाज सहित युवा नेता राकेश रोसन यादव, सामाजिक अभियानता नितेश शाह र आर्का सामाजिक अभियानता पेरिस सुवेदी को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!