गणेश कुमार ठाकुर

बुधबार, मंसिर १०, २०७७ || 738  पटक पढिएको

सिरहा : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दमक ७ कि टीका खड्काको मृत्यु दाबी भुक्तानी गरेको छ ।

साउन २६ गते खड्काको मृत्यु भएको थियोे । कम्पनीले १० लाख रुपैयाँ बराबरको बिमा गरेकी उनले बोनस सहित ११ लाख ४४ हजार रुपैया मृतकका छोरा अभिषेक खड्कालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक टिकादत्त प्याकुरेल, पेशागत बिमा अभिकर्ता संघका सचिव रामकुमार बुढाथोकी, संघका केन्द्रीय सदस्य तेजप्रसाद तिवारी, कम्पनीका दमक शाखा प्रमुख रिमेन पौडेल दमक शाखा समिति अध्यक्ष नरेश बन्जराको उपस्थित रहेको थियोे । मृतक खड्कालाई यश अघि घातक रोग बापतको रकम पनि रकम हस्तान्तरण गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!