ज्याकलिन फर्नान्डिस आफ्नो बोल्ड तस्बिरका कारण अक्सर चर्चामा आइरहन्छिन् । एकपटक उनले पुनः सेमी–न्यूड तस्बिर सेयर गरेर चर्चा बटुलेकी छिन् । उक्त श्यामश्वेत तस्बिरमा प्रशंसकहरुले मज्जाले तारिफ गरिरहेका छन् ।

यो मोनोक्रोम तस्बिरमा ज्याकलिन असाध्यै ग्ल्यामरस देखिएकी छिन् । उनी सोफमा अडेस लगाएर बसिरहेकी छिन् । यसका साथै उनले आफूले आफैंलाई टोपीले ढाकेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘टाढा, धेरै टाढा…’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!