हिपमत डटकम

बुधबार, मंसिर १०, २०७७ || 930  पटक पढिएको

भारतीय कलाकार विश्वमोहन बडोलाको निधन भएको छ । उनको निधनको खबर उनका छोरा बरुण र पत्नी राजेश्वरी सचदेव बडोलाले सामाजिक सञ्जालमार्फत् बाहिर ल्याएका हुन् । बरुणले सामाजिक सञ्जालमा एक भावुक पोष्ट गर्दै बुबालाई श्रद्धान्जली दिएका छन् ।

बिश्वमोहनले अल इन्डिया रेडियोको लागि करिब ४०० नाटकमा काम गरेका छन् । यसको अलवा उनले फिल्म ‘जोधा अकबर’, ‘मुन्ना भाई एमबीबीएस’, ‘लगे रहो मुन्ना भाई’ र ‘प्रेम रतन धन पायो’मा समेत काम गरेका छन् ।

पछिल्लो समय बिश्वमोहन फिल्म ‘मिसिङ्ग’मा देखिएका थिए । बिश्वमोहनको छोरा बरुण पनि बलिउडका चिरपरिचत अभिनेता हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!