हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 782  पटक पढिएको

बिग बोस फेम सना खान अचेल आफ्नो विवाहको कारणले चर्चामा छिन् । पछिल्लो समय उनले फिल्म क्षेत्र छोडेर आफुलाई अल्लाहमा समर्पित गरेकी छन् । सनाले २० नोमेम्बरमा मुफ्ती अनस सैयदसँग विवाह गरेकी हुन् । बिवाहपछि उनले आफ्नो नाम समेत परिवर्तन गरेकी छन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट गराएकी हुन् ।

सनाले परिवर्तन गरेको नाम सैयद सना खान हो । अहिले उनले विवाहको पहिलो तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरमा सनालाई पति मुफ्ती अनस सैयदको साथमा देख्न सकिन्छ । तस्बिरमा सनाले रातो कलरको लेहंगा लगाएकी छन् भने उनका पति सेतो कलरको आउटफिटमा देखिएका छन् । सना रातो लेहेंगामा निकै सुन्दर देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!