हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 880  पटक पढिएको

नेपालमा विवाहलाई एक पवित्र बन्धन र मायाको सम्बन्ध मानिन्छ । तर, केही देशका विवाहका परम्परा यस्ता पनि छन् जसले जो कसैलाईृ पनि दिक्क बनाउँछ । यस्तो परम्परा मानवताको विरुद्ध भएको भन्दै धेरै सामाजिक सस्थाहरुले त विरोध पनि गरेका छन् । यो परम्परामा विवाह भन्दा पहिला केटाले युवतीलाई बलात्कार गर्नुपर्छ ।

किर्गिस्तानमा सबै युवाले विवाह अगाडि आफ्नो हुनेवाली पत्नीमाथि बलात्कार गर्नुपर्छ । जुन युवाले जुन युवतीलाई बलात्कार गर्छ ती युवा नै उनको पति हुन्छन् । त्यसो त अझै पहिलाको समयमा केटाले जुन युवतीमाथि जबरजस्ती गर्थे उसलाई छाडिदिन्थ,े विवाह गर्दैनथे । बलात्कार गरेपछि युवतीले बदनामी सहनुपर्यो र कुनै पनि केटाले उनीसँग विवाह गर्न चाहाँदैनथे । पछि जसले युवतीलाई जबरजस्ती गर्छ, त्यो युवाले नै विवाह गर्ने नियम बनाएको हो ।

यसरी किर्गिस्तानमा प्रत्येक घरमा एक बलात्कारी रहन्छन् । जसले युवतीसँग विवाह गर्न चाहान्छ, त्यसले यो परम्परा गर्नैपर्छ । यो सयौ वर्षदेखि चलिआएको सस्कार हो । यो परम्पराकै कारण आजसम्म १२ हजार युवतीहरुलाई जबरजस्ती अपहरण गरेर गलत काम गरिएको छ । हाल भने सरकारले यस्तो पुरानो र घिन लाग्दो परम्परालाई खारेज गर्न खोजिरहेको छ । तर, समाजबाट तत्काल यो प्रथा सजिलै र चाडै हट्ने देखिदैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!