मोरङको दक्षिणी सिमावर्ती ६ वटा पालिकाहरुले मङ्सिर १५ गतेदेखि विद्यालयहरुमा पठनपाठन सुचारु गर्ने निर्णय गरिएको छ ।
रङ्गेली नगरपालिकामा आज बसेको रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका , रङ्गेली नगरपालिका , धनपालथान गाउपालिका , जहदा गाउपालिका र कटहरी गाउँपालिकाको प्रमुखहरु , अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुख्हरुको संयुक्त बैठकले विद्यालय सन्चालन गर्ने निर्णय गरेको छ ।

विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाउदै, दुरि कायम गर्दै विद्यालय व्यवस्थापन समिति , अभिभावक हरु समेत छलफल गरि विद्यालय सन्चालन गर्ने निर्णय गरेको छ । बैठकद्वारा ५ कक्षा सम्म संचालित विध्यालय एक सिफ्ट र १-१० वा १२ सम्म संचालित विद्यालय २ सिफ्ट्मा गरेर सन्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!