हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 879  पटक पढिएको

‘दबंग गर्ल’ सोनाक्षी सिन्हा पछिल्लो समय माल्दिभ्समा छिन् । छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । उनले सामाजिक संजालमा त्यहाँका केही तस्बिर सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्बिरबाट उनले सामुन्द्री किनारामा मस्ती गरेको अनुमान लगाउन सकिन्छ ।

तस्बिरमा उनले बिकनी लगाएकी छिन् । बिकनीमा उनले समुन्द्रको पानी र किनारामा बसेको तस्बिर समेत खिचाएकी छन् । एक तस्बिरमा उनी निकै हट समेत देखिएकी छन् ।

आफुलाई आइल्याण्ड गर्ल बताउँदै उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् । सोनाक्षी अहिले माल्दिपको कोधिप्परु आइल्याण्डको ठुलो पार्कमा छिन् । फ्यानले उनका त्यहाँका तस्बिर मनपराएका छन् । कामको कुरागर्ने हो भने सोनाक्षी फिल्म ‘भुज: द प्राइड अफ इन्डिया’मा देखिदैछिन् । फिल्ममा उनको अलवा संजय दत्त, अजय देवगनलगायत केही स्टारको समेत अभिनय देख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!