देवानगंज । सुनसरीको सीमावर्ती क्षेत्रबाट हरियो मोटर तस्कारी बढेको भिडियो सहितको सामाचार बिभिन्न अनलाईनमा प्रकाशन भएपछि प्रहरीले निगरानी बढाएको छ । समाचार प्रभावको कारणले प्रहरीको टोली निगरानी गर्ने क्रम बढ्दो छ। आज एउटा निजि स्कुलमा लुकाईरहेको अवस्थामा धेरै मात्रामा हरियो मटर बरामद गरेको छ ।

नेपालबाट भारत तर्फ तस्कारी बाटो हुदै फैठारी गर्ने तयारी स्वरुप स्थानीय दिव्य ज्याेती बोर्डिग स्कूलमा भण्डारण गरेर राखेको हरियो मटर बरामद गरेको प्रहरीलाई उदृत गर्दै सामाचारदाता जुगेश दासले जनाएको छ । यसको थप विवरण प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!