हिपमत डटकम
काठमाडौं, ७ माघ: हालै मात्र सामाजिक सञ्जालमा भाइरल हुन थालेको एउटा पोर्न भिडियोबारे सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा विवादास्पद बहस सुरु भएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहेकाहरूले उक्त भिडियो नेपाली युवतीको भएको भन्दै सोमबार र मंगलबार सनसनी मच्चाएका हुन् ।

एक अस्ट्रेलियन युवकसँग ‘सेक्स’ गरिएको युवतीको ५ मिनेट लामो भिडियो विभिन्न ग्रुप हुँदै ग्रुप र सिंगल च्याट बक्समा भाइरल हुन थालेको छ । यस विषयमा प्रहरीले आफ्नो ढंगबाट अनुसन्धान जारी गरेको बताइएको छ ।

यसअघि यसरी नै बंगाली र जापानी काण्ड भन्दै सामाजिक सञ्जालमा सनसनी मच्चाइएको थियो । भिडियोको यथार्थबारे केही खुल्न सकेको छैन । कतिपयले भने यसलाई दक्षिण भारतीय पोर्न फिल्मको भिडियो पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!