मंगलबार, माघ ०७, २०७६ || 895  पटक पढिएको

हिपमत डटकम
उदयपुर,७ माघ :उदयपुरको कटारी नगरपालिका-१० राम्चेका ६६ बर्षीय बल बहादुर सुनुवारको कुटपिटबाट मृत्यु भएको छ । सोमवार राती ९ बजेको समयमा स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक बिच सामान्य बादबिबाद भई कुटपिट समेत हुँदा बल बहादुर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा आज दिउँसो २ बजे मृत्यु भएको हो । कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!