ईटहरी| नेपाल चलचित्रकर्मी महासंघ प्र्देश १ ले २०७७ मङ्सिर ७ ईटहरिमा एक कार्यक्रम गरी निर्मात्री , निर्देशक तथा कलाकार दिपाश्री निरौला ज्यु तथा बरिश्ठ चलचित्र निर्माता चिरिन्जिवी बस्नेत ज्यु लाई नेपाल चलचित्रकर्मी महासंघ प्र्देश १ को बरिश्ठ सल्लाहकारमा मनोनयन गरेको छ । महासंघले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बोल्दै निर्देशक दिपाश्री निरौला ज्यु ले ” अहिलेको अवस्थाले गर्द सिङो चलचित्र उध्योग नै थिलो थिलो भएको अवस्थामा हामी सबै चलचित्रकर्मी हरुले मिलेर चलचित्र क्षेत्रलाई अघी बढाउने काम गर्नु पर्छ , अहिले महसंघ ले प्रदेश १ मा गरिरहेको गतिविधी एकदमै सरहनिय रहेको र आफुलाई बरिश्ठ सल्लाहकारमा मनोनयन गर्नु भएकोमा एकदमै खुशी व्यक्त गर्नु भयो । महासंघ ले निकट भविश्यमा गर्न लगेको चलचित्र महोत्सव ले चलचित्र क्षेत्र लाई चलयमान गराउन ठुलो मद्त पुग्ने र यो महोत्सवको लागि आफुले सक्ने सहयोग गर्ने जानकारी गराउनु भयो । त्यसै गरी कार्यक्रममा बोल्दै बरिश्ठ निर्माता चिरिन्जिवी बस्नेत ज्यु ले आँफैले पूर्ण लगानी गरेको ३७ वटा चलचित्र सहीत ८० भन्दा बढी चलचित्र निर्माण गरेर अहिले इनरुवा मा आई हल व्यवसाय संचालन गर्दै आएको र अहिले १० बर्ष ब्रेक लिएर बसेको अब भने चाँही स्तिथी सामान्य भएपछी पुन चलचित्र निर्माण गर्ने जानकारी गराउनु भयो । कार्यक्रम मा बोल्दै “हुनत मैले पहिला पनि चलचित्र छायान्कन गर्दा पुर्व लाईनै प्राथमिकता दिने गर्थे अब नयाँ निर्माण गर्ने चलचित्र को सम्पूर्ण कार्य यही प्रदेश न १ मा नै गर्छु र चहिएको प्राविधिक हरुमा पहिलो प्राथमिकता प्रदेश १ को लाईनै दिनेछु । जसरी भारतमा साउथ चलचित्रको छुट्टै पहिचान भए झै हामी सबै मिलेर प्रदेश १ लाई भारतको साउथ जस्तै

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!