हिपमत डटकम

आइतबार, मंसिर ०७, २०७७ || 912  पटक पढिएको

काठमाण्डौं /गायक वेग राना र गायिका मन्जु लावतीको आवाजमा रहेको मौलिक लोकदोहोरी गी ”लौरी टेकेको” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा अवस्थामा रहेका प्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।बेग रानाको शब्द तथा सर्वोकृष्ट लय सिर्जना गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा छ । ”लौरी टेकेको” गीतको भिडियोमा लोमश शर्मा र सरु धिमालको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!