हिपमत डटकम

शुक्रबार, मंसिर ०५, २०७७ || 925  पटक पढिएको

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जिवनमा आइपर्ने खुशी पछिको रोदनलाई गीतमा समेटन खोजिएको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा आधुनिक सुगम संगीतको दुनिँयामाको बर्तमान समयमा निकै सफल गीतहरुको निर्देशनमा निकै ब्यस्त निर्देशक जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । ”तिमी आयौ ”गीतको भिडियोमा सन्तोष कटुवाल र अनुषा राईको अभिनय निकै लोभलाग्दो रहेको छ ।

https://youtu.be/nptGCRkKKYA

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!