हिपमत डटकम

शुक्रबार, मंसिर ०५, २०७७ || 596  पटक पढिएको

टर्कीमा जेल जानबाट बच्न बलात्कारीहरुले पीडित महिलाहरुसँग विवाह गर्ने गरेका छन् । अधिकारीका अनुसार लगभग ३ हजार विवाह आधिकारीक रुपमा दर्ता भएका छन् । टर्कीको कानुन अनुसार एक युवतीलाई अपहरण गरेर तीन जनाले बलात्कार गरेका छन् भने बलात्कारी मध्ये एक जनाले ती युवतीलाई विवाह गरेमा तीनैजना माथि लागेको अपराधको आरोप खारेज हुन्छ ।

यसरी मिलेर बलात्कार गर्ने र एकजनाले विवाह गर्ने भएकाले विवाह दर्ता गर्नेको सख्या निकै बढेको छ । हजारौको सख्यामा यसरी विवाह गर्नेको ताँती लागेको छ । बलात्कारको आरोपमा एक व्यक्ति १६ वर्षसम्म जेल बस्नुपर्छ ।

युवतीहरु आफुलाई बलात्कार गर्ने पुरुषसँग जबरजस्त विवाह गरेर जीवन बिताउनु बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!