बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान जतिजति हुर्कदैं छन् त्यति नै सैफ अली खानको फोटोकपी झैं देखिएका छन् । इब्राहिम सोसल मिडियामा निकै सक्रिय छन् र उनको तस्बिरले धेरैको मन जित्ने पनि गरेको छ ।

तैमुरको क्यूटनेसको भन्दा थुप्रै गुणा बढी इब्राहिमको दिवालीको तस्बिर चर्चामा छाएको छ । फिल्ममा आउनु अघि नै इब्राहिम असाध्यै चर्चामा छन् । उनको फ्यान फलोविङ पनि निकै राम्रो छ । इब्राहिमले दिवालीो मौकामा आफ्ना केही तस्बिर सेयर गरेका छन् जुन हेरेर दर्शक निकै रमाइरहेका छन् ।

इब्राहिमको यो तस्बिरमा युवतीहरुले उनलाई विवाहको प्रस्ताव पनि गरिरहेका छन् । थुप्रै युवतीले लेखिरहेका छन्, ‘म्यारी मी ।’

https://www.instagram.com/p/CHp68bNh8fT/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!