हिपमत डटकम

मंगलबार, मंसिर ०२, २०७७ || 941  पटक पढिएको

सलमान खानको जति फिल्मको चर्चा हुन्छ त्यति नै धेरै उनको प्रेम जीवनको बारेमा चर्चा हुने गर्छ । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय बच्चन । कैटरीना कैफ, युलिया वन्तुर जस्ता केही सुन्दरीहरुसँग सलमानको नाम जोडिएको थियो ।

सलमानको एश्वर्या बाहेक अन्य सबै प्रेमिकाहरुसँग हलुका मात्र नाता थियो । अन्य सबै प्रेमिकाहरुलाई उनले आफ्नो वैवाहिक कार्यक्रममा बोलाउन सक्छन् । एक टिभी शो मा उनले एक आश्चर्य लाग्दो अनुभव सुनाएका छन् । उनलाई प्रेमिकाले घरमा भेट्न बोलाएकी थिइन् । त्यो घरमा उनीहरु बाहेक अरु कोही थिएन् । तर अचानक युवतीको घरमा सदस्यहरु आए । सलमान आत्तिएर लुक्ने सुरक्षित स्थान खोज्न थाले । बेडरुमको पछाडि दराज पछाडी लुके । दराजमा पसेर लुके ।

दराजमा धुलो थियो र सलमानलाई हाछ्यु आयो । भाँडा हल्लियो र फुट्यो । सलमान रंगेहात समातिए । तर धन्य उनलाई कसैले केही भनेनन् । यति कुरा गरेपनि सलमान खानले प्रेमिकाको नाम भने बताएनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!