हिपमत डटकम

आइतबार, कार्तिक ३०, २०७७ || 868  पटक पढिएको

सर्लाही प्रहरीले छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ वर्षीय बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बिनोदले धारिलो हतियार प्रहार गरी अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!