हिपमत डटकम

शुक्रबार, कार्तिक २८, २०७७ || 1660  पटक पढिएको

ब्रिटिस अभिनेत्री रीटा ओरा आफ्नो हट लुक्सका कारणले सधै चर्चामा रहन्छिन् । उनले तस्बिर सार्वजनिक गर्ने बितिक्कै सामाजिक सञ्जालमा तहल्का समेत मच्चिने गर्दछ । अहिले पनि रीटाका केही नयाँ तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी पहेलो कलरको छोटो ड्रेसमा आकर्षक देखिएकी छन् । उमेरले २९ पुगेकी रीटा तस्बिरमा निकै बोल्ड देखिएकी छन् ।

ड्रेसअपका साथ उनले मिनिमल मेकअप र स्टाइलिश हेयरस्टाइलले उनको लुक्सलाई परफेक्ट बनाएको छ । तस्बिरमा उनले अनुहार कालो कलरको जाली ढाकेकी छन् । उनले तस्बिरमा विभिन्न पोज समेत दिएकी छन् । उनको अन्दाज समेत आकर्षक रहेको छ । फ्यानले उनका तस्बिरलाई मन पराएका छन् । सामाजिक सञ्जालमा निकै एक्टिभ रहने रीटा धेरैजसो तस्बिर हट एण्ड बोल्ड हुने गर्दछ । उनको इस्टाग्राम एकाउन्ट हेर्ने हो भने पनि न्युड तथा हट तस्बिरले भरिएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!