हिपमत डटकम

शुक्रबार, कार्तिक २८, २०७७ || 795  पटक पढिएको

बलिउड नायिका काजल अग्रवालले हालै व्यापारी गौतम किचलूसँग विवाह गरेकी छिन् । हाल उनी आफ्ना श्रीमानसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् ।

काजलले आफ्ना भ्रमणको फोटो लगातार सोसल मिडियामा पोस्ट गरिरहेकी छिन् ।

हालै काजलले इन्स्टामा केही नयाँ तस्बिर सेयर गरेकी छिन् जसमा नवविवाहित जोडीलाई पानी भित्र रोमान्स गरिरहेको देख्न सकिन्छ ।

काजलले जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा उनी निलो रङको ब्याकलेस ड्रेसमा देखिएकी छिन् । यो ड्रेस काजललाई निकै सुहाएको छ ।

नायिकाले जुन फोटो सेयर गरेकी छिन् त्यसमा पानीभित्र एक कोठा पनि देखिएको छ र त्यस वरिपरि थुप्रै माछा पनि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!