हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 772  पटक पढिएको

बलिउडमा सुपरस्टार हुन्, शाहरुख खान र अक्षय कुमार । यी दुवैले अहिलेसम्म कुनै प्रोजेक्टमा एकसाथ काम गरेका छैनन् । यसको एउटा कारण शाहरुख खान आफैले खुलाएका छन् ।

एक अन्तरवार्तामा शाहरुख खानले अक्षयसँग काम नगर्नुको कारण एक अर्काको जीवनशैली भएको बताएका थिए । उनले अक्षय र आफ्नो जीवनशैली बिलकुलै फरक भएको समेत बताएका थिए ।

शाहरुख खानका अनुसार अक्षय बिहान एकदमै छिट्टो उठ्ने र उनलाई राति अबेरसम्म शुटिङ गर्न मन नपर्ने र शाहरुख खानको सुत्ने समयमा अक्षयको उठ्ने समय हुने पनि उल्लेख गरे ।

यद्यपि, शाहरुख खान अक्षय कुमारसँग काम गर्न चाहान्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!