हिपमत डटकम

सोमबार, कार्तिक २४, २०७७ || 1055  पटक पढिएको

म्याक्सिकोमा माया गर्ने चक्करमा एक प्रेमीले आफ्नो ज्यान गुमाएका छन् । उनी प्रेमिकाले लवबाइट दिनुुनै उनको मृत्युको कारण भएको डाक्टरहरुले निष्कर्ष निकालेका छन् । प्रेमिकाले दिएको लवबाइटको कारण रगत एक ढिक्का भएको थियो । रगत जमेपछि यसको असर दिमागसम्म पुग्यो र स्ट्रोकको कारण उनको मृत्यु भयो । युवाको मृत्यु भएपछि प्रेमिका भने फरार भएकी छिन् ।

डाक्टरका अनुसार लवबाइटलाई हिक्की भनिन्छ । जसको कारण शरीरमा निशाना बन्छ र कयौपटक रगत एक ढिक्का भएर जम्छ । यो निकै खतरानाक काम हो । रगत जमेमा रक्त संचार रोकिन्छ र स्ट्रोक हुने प्रमुख कारण हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!