खबर ठुलो छ

हिपमत डटकम
झापा, माघ-६: झापा मेचीनगर नगरपालिका-६ बद्री चोक स्थित खेतमा नबजात शिशुको शव फेला परेको छ। आज बिहान के कुन समयमा खेतको गहरामा सालनाल सहितको छोरी जातको नबजात शिशुको शव फेला परेको भनि स्थानीयहरुले बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय झापामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

सोमबार, माघ ०६, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया