सोमबार, माघ ०६, २०७६ || 1432  पटक पढिएको

हिपमत डटकम
झापा, माघ-६: झापा मेचीनगर नगरपालिका-६ बद्री चोक स्थित खेतमा नबजात शिशुको शव फेला परेको छ। आज बिहान के कुन समयमा खेतको गहरामा सालनाल सहितको छोरी जातको नबजात शिशुको शव फेला परेको भनि स्थानीयहरुले बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय झापामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!