हिपमत डटकम

शनिबार, कार्तिक २२, २०७७ || 730  पटक पढिएको

बलिउड अभिनेता तथा फिटनेश प्रमोटर मिलिन्द सोमनविरुद्ध उजुरी परेको छ । गोवामा न्युड पोज दिएर सन्ननी मच्चाएको आरोप उनीमाथि लागेको छ ।
उनले आफ्नो ५५ औँ जन्मदिनमा न्युड भएर दौडिएको एक तस्बिर शेयर गरेका थिए । मानिसहरुले उनको उक्त तस्बिरमा आपत्ति जनाएका छन् ।

सोशल मिडियामा न्युड तस्बिर शेयर गरेको आरोपमा उनी विरुद्ध आइपीसीको धारा २९४ र धारा ६७ को माध्यमबाट केस दर्ता गरिएको समाचारमा जनाइएको छ ।

यस अगाडि गोवामा अश्लिल भिडियो बनाएको आरोपमा अभिनेत्री पुनन पाण्डे पक्राउ परेकी थिइन् । उनलाई सरकारी सम्पत्तिमा अश्लील भिडियो सुट गरेका आरोप लागेको थियो । गोवा फारवर्ड पार्टीकी महिला विन्ग ने पाण्डेको विरुद्ध उजुरी गरेकी थिइन् । उजुरी पछि पक्राउ परेका पुनमलाई शुक्रबार जमानत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!