हिपमत डटकम

शनिबार, कार्तिक १५, २०७७ || 1016  पटक पढिएको

क्षयरोग अर्थात टिबी नेपालीहरुमा लाग्ने धेरै रोगहरु मध्ये एक हो । बिशेषत् धुम्रपान र अन्य कारणकाबाट यो रोग लाग्ने गर्छ ।

कुनै जमाना थियो टिबीका कारण धेरै मानिसहरुको मृत्यु हुने गथ्र्यो । पछिल्लो समय टिबीको उपचार सरकारले निःशुल्क गरेको छ र नियमित औषधी सेवन गर्दा टिबी पुर्ण रुपमा निको हुन्छ ।

टिबी एक सरुवा रोग भएकाले यसबाट बच्न जरुरी रहको डा. प्रबिण घिमिरे बताउनुहुन्छ । क्षयरोग उपचार केन्द्र गण्डकीका निमित्त निर्देशक समेत रहनुभएका डा. प्रबिण घिमिरेका अनुसार टिबीरोग सामान्य भएपनि यसबारे सचेत रहनुपर्नेमा जोढ दिनुुहुन्छ । हेर्नुहोस् टिबी रोगका भ्रम र यथार्तबारे डा. प्रबिण घिमिरेको भनाई ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!