हिपमत डटकम

बिहिबार, कार्तिक १३, २०७७ || 962  पटक पढिएको

शाहरुख खानको रेड चिलीज एन्टरटेनमेन्ट र दृश्यम फिल्मसले लव होस्टल नामको फिल्मको घोषणा गरेको छ । फिल्मलाई शंकर रमनले निर्देशन गर्दैछन् । फिल्मको लिड रोलमा सान्या मल्होत्रा, विक्रान्त मैसी र बाबी देओल अनुबन्धित भएका छन् ।

लव होस्टल एक उत्साही युवाहरुको कहानी हो, जसको पछाडी कोही लागेका हुन्छन् । जहाँ युद्ध रक्तपातको साथमा सत्ता, धन र सिद्धान्तको खेलको कहानी पनि छ । एक मनोरन्जन, अपराध–थ्रिलर फिल्म हो लव होस्टल । जसलाई राष्ट्रिय पुरस्कार विजेताले छायांकन गर्नेछन् । यो बहुप्रतिक्षित फिल्म अर्को वर्षको सुरुवातमा फ्लोरमा जान तयार भई रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!