हिपमत डटकम

झापा माघ ४ :अवैध रूपमा नेपालबाट भारत लाँदै गरिएको अवस्थामा प्रहरीले झापाको भद्रपुर नगरपालिका ४ डागिबारी १०३ नम्बर
पिल्लर छेउ बाट १४ वटा गोरू सनिवार बरामद गरेको छ!

वडा प्रहरी कार्यलय भद्रपुर र प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी टोलिले १४ वटा गोरु फेला पारी वाड प्रहरी कार्यलय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया