हिपमत डटकम

बुधबार, कार्तिक १२, २०७७ || 684  पटक पढिएको

डोटीमा वडाध्यक्षको छोराको कुटपिटबाट एक जना घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका वडा नम्बर ७ अध्यक्ष नरबहादुर बलायरका २४ वर्षीय छोरा हर्कले सोही ठाउँका २१ वर्षीय हर्क बलायरमाथि कुटपिट गरेका हुन् ।

कुटपिट घाइते भएका बलायरको टाउकोमा चोट लागेको छ । उनको कैलालीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!