गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र गायक लोक पौडेलको गीतमा स्वर रहेको छ । माया प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।

मायामा रहेका युगल जोडि विचको प्रेम वार्तालापलाई गीतमा ब्यक्त गरिएको छ । संजय हमालको एरेन्ज गीतमा छ । ज्ञानु राईको छायाँकन , विर बहादुर थारुको सम्पादन तथा उसा मलाहाको निर्देश्न भिडियोमा रहेको छ । ”वल्ली होइन पल्ली ” गीतको भिडियोमा एलिना चौहान र जिवेश गुरुङको अभिनय रहेको छ ।
”वल्ली होइन पल्ली ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!