हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 822  पटक पढिएको

स्पेनिस क्लब एटलेटिको मेड्रिडमाथि जर्मन क्लब बायर्न म्युनिखले सानदार जीत निकालेको छ । च्याम्पियन लिगको साविक विजेता बायर्नले एटलेटिकोमाथि ४-० को जीत निकालेको हो । गएरातिको खेलमा बार्यनका लागि कोम्यानले दुई गोल गरे । गोरेज्का र टोलीसोले एक-एक गोल गरे । जीतसँगै बायर्नले च्याम्पियन्स लिगको उपाधिको यात्रालाई बलियो बनाएको छ । बार्यनले २०२० मा खेलेको ३३ खेलमा ३१ वटामा जीत हासिल गरेको छ । उसले च्याम्पियन्स लिगमा लगातार १२ औं खेल जितेर रेकर्ड समेत बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!