हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 706  पटक पढिएको

सुन्दरहरैचा/ मोरङको सुन्दरहरैचा नगरपालिकामा बुधबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयको अनुसार बुधबार थप १० जनामा कोरोना पुष्टि भएको हो । बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा ५ महिला र ५ पुरुष रहेका छन । सुन्दरहरैचा नगरपालिकामा दैनिकी कोरोना भाइरसको सक्रमणको वृद्धिदर संख्या बढेको बढै छ । नगरमा नगरपालिकाका केही कर्मचारी र जनप्रतिनिधिमा समेत यस अघि कोरोना भाइरसको संक्रमण देखिएकाले नगरपालिकाले आफू मातहतको कार्यालय बाह्र वटै वडामा अत्यावश्यक सेवा बाहेकका सबै काम बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!