हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 692  पटक पढिएको

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैंक खाता भएको खुलासा भएको छ । उनले चीनमा वर्षौसम्म व्यवसाय समेत गरेको उल्लेख छ ।
न्युयोर्क टाइम्सको रिपोर्टमा ट्रम्पको बैंक खाताबारे खुलासा गरिएको हो । उक्त खाता ट्रम्प इन्टरनेशनल होटल्स मेनेजमेन्टको नियन्त्रणमा रहेको र सन् २०१३ देखि २०१५ सम्म स्थानीय कर समेत तिरिएको रिपोर्टमा उल्लेख छ । उनले एक लाख ८८ हजार डलर कर नै तिरेको खुलेको हो ।

ट्रम्पको अमेरिकाभित्र र बाहिर बहु व्यवसायिक स्वार्थ रहेको छ । जसमध्ये स्कटल्यान्ड र आइरल्यान्डको को गल्फ कोर्स र पाँचतारे होटलको सञ्जाल पनि थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!