हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी डेंगु सक्रमण बाट ग्रसित

झापा ।झापा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष आदरणीय श्री डम्बर गिरीलाई डेंगु सक्रमण बाट ग्रसित हुनु भएको छ ।

उहाँ लाई डेंगु देखापरेको र शरिरमा पेटलेटसको मात्र कम भएकोले मेची अञ्चल अस्पताल, भद्रपुरको आइ .सि .यु .कक्षमा भर्ना गरि हिजो बाट उपचार सुरु गररेको छ। केही दिन अगि देखि असक्त हुनु भएका गिरी१०३° ज्बरो बाट शिकार भए पछी डेंगु सक्रमण देखा परेको हो र उहाँलाई हिजो देखि आइ .सि .यु . कक्षमा उपचार सुरु गरिएको हो ।गिरी लामो समय देखि सुगर बाट पनि ग्रसित हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!