हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 1601  पटक पढिएको

मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मृगौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ ।जब मृगौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन ।

मृगौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । त्यसैले संभव भएसम्म मृगौलालाई स्वस्थ्य राख्न प्रयास गर्नुपर्छ । अतः यहाँ मृगौला खराब हुँदा देखिने सुरुवाती ल क्षणहरु दिइएको छ । मृगौलामा समस्या हुँदा पि साबको मात्रा र पि साब हुने समयमा परिवर्तन हुन्छ ।– पिसाबको मात्रा अचनाक कम हुन्छ वा बढ्छ ।– पिसाबको रंग वाढा हुन्छ ।

पटक पटक पिसाब आएको महसुष हुन्छ तर, पिसाब आउँदैन ।पिसाब गरेको समेमा दुख्छ ।पिसाबका र गत देखिन्छ ।– हात, खुट्टा, अनुहार सुन्निछ ।– अत्याधिक शारीरिक थकावट तथा कमजोरी महसुष हुन्छ ।– चिडचिडा पन आउँछ । कुनैपनि काममा एकाग्रता हुँदैन ।– हरेक समय चिसो महसुष हुन्छ ।– छाला चिलाउन थाल्छ ।– मुखमा दु र्गन्ध आउँछ ।– वान्ता हुन्छ ।– भोक लाग्दैन ।– सास लिन असुविधा हुन्छ ।– हरेक समय कम्मरको भाग दुख्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!