हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 551  पटक पढिएको

एजेन्सी,  ७ वर्षको बालकले बलात्कार गर्ला ? यो सायदै पत्याउन सकिने घटना हो । तर, ७ वर्षीय बालकमाथि त्यस्तै उजुरी दर्ता भएको छ ।

यो घटना भारतको अलिगरको हो जहाँ ७ वर्षीय बालकमाथि ५ वर्षीया बालिकामाथि बलात्कार गरेको उजूरी दर्ता भएको छ । टाइम्स अफ इन्डियाका अनुसार बालिकाले बाल कल्याण अधिकृतसामु आफूलाई बालकले यौनजन्य गतिविधि गरेको बयान दिएकी छिन् । उनी छिमेकीको घरमा बल लिन जाँदा उक्त घटना घटेको बताइएको छ ।

बालिकाको आमाले यो घटना १२ अक्टोबरमा भएको बयान दिएकी छिन् । बालकले बल लिन जाँदा तानेर बलात्कार गरेको आरोप दर्ता भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!