हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 1095  पटक पढिएको

अहिलेको मौसमी तरकारी क’रले । ती’तो–टर्रो करेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? करेला आफैमा पोषक तत्वले भरिपूर्ण त’रकारी पनि हो । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला । त्यसो त करेलालाई थरीथरीको स्वादमा बनाएर खान सकिन्छ । भुटेर, झोल हालेर, अचार बनाएर ।

स्वाद अनुसार जसरी से’वन गरेपनि हुन्छ । यद्यपि करे’ला मीठो बनाउने चक्करमा धेरैले यसको पोषक तत्व नष्ट गर्छन् । अधिकांशले क’रेलालाई तेलमा ता’रेर खान्छन् । डि’प फ्राइ गरेर करेला खाने गरिन्छ । तर, यसरी तयार गर्दा क’रेलामा रहेको पो’षक तत्व नष्ट हुन्छ । क’रेलालाई उसिनेर सेवन गर्नु एकदमै लाभदायक हुन्छ । तपाईंलाई लाग्न सक्छ, उ’सिनेर पनि यसको स्वाद हुन्छ ?

उसिनेको क’रेलालाई साँधेर खान सकिन्छ । यसको अचार निकै स्वादिलो हुन्छ । त्यसो त करे’लाको जुस पनि उत्तिकै उपयोगी हुन्छ । यसरी स्व’स्थ्यकर ढंगले सेवन गर्दा क’रेलाबाट कस्तो स्वास्थ्य लाभ मिल्छ त ?

१. क’लेजोको रो’गीलाई क’रेला सेवन लाभदायक हुन्छ ।

२. करेलाले र’गत सफा गर्छ । साथै हे’मोग्लोबिन बढाउँछ ।

३ं क’रेलले पाच’नशक्ति दुरुस्त राख्छ, भो’क जगाउँछ ।

४. द’मको बि’रामीले क’रेलाको सेवन गर्नु राम्रो हो ।

५. क’रेलाको र’स काग’तिमा मि’साएर पा’नीसँग पिउदा तौ’ल नियन्त्रण हुन्छ ।

६. क’रेला चिसो हुन्छ । त्यसैले ग’र्मीबाट पैदा हुने रो’गीका लागि यसले राम्रो काम गर्छ ।

७. क’फको रो’गीले क’रेला सेवन गर्नुपर्छ ।

८. म’धुमेहका लागि पनि क’रेला राम’बाण हुनसक्छ । यसले सु’गर ले’भल नि’यन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!