हिपमत डटकम

सोमबार, कार्तिक ०३, २०७७ || 906  पटक पढिएको

इटहरी । इटहरीमा मोटरसाइकल चोरी गर्ने क्रममा दुर्ई जना पक्राउ परेका छन् । पक्राउ परेका युवा देवानगञ्ज गाँउपालिका ३ का २१ बर्षीय मनोज मेहता र २० बर्षीय रमेश मेहता रहेका ईलाका प्रहरी कार्यलय इटहरीले बताए । उनका अनुसार शनिवार साँझ इटहरी ५ का दयाराम भट्टराईको को.२४प.७५९६ नं.को मोटरसाइकल चोरी गर्दै रंगेहात दुवै पक्राउ परेको हो । दुबै माथि कानुनी प्रक्रिया अगाडि बडाएको प्रहरी कार्यलयले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!