मनिस कुमार दास

सोमबार, कार्तिक ०३, २०७७ || 866  पटक पढिएको

बिराटनगर । बिराटनगरमा पहिलो पटक अनलाइन फार्मेसी नेपमेड्स संचालनमा आउने भएको छ । काडमाडौं र चितवनमा आफनो सर्भिस दिदै आएको नेपमेड्स अब प्रदेश न.१ को राजधानी बिराटनगरमा संचालन हुने भएको छ । अनलाइन डिलेभरीबाट घरमा औषधि पुर्याउने लक्ष्यले नेपमेड्स संचालनमा आएको छ । विराट मेड्स र आरा ग्रुपको साझेदारीमा नेपमेड्सको होम डिलेभरी सर्भिस सञ्चालन हुने सञ्चालक सौरभ अधिकारीले जानकारी दिए । कात्तिक ५ गते बाट अनलाइन डेलिभरी सुरु गरिने सञ्चालक अधिकारीले बताए । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटरजस्ता सामाजिक सञ्जालको प्रयोगबाट पनि औषधि अर्डर गर्न सकिने दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!