निशान कंडेल

सोमबार, कार्तिक ०३, २०७७ || 2214  पटक पढिएको

नेपाल आईडलबाट उदाएका सुनसरी गछियाका गायक मिलन परियारको पहिलो अफिसियल गित सार्वजनिक भएको छ। गितकार हरि घिसिङको शब्द रचनामा रहेको “एउटै सपना” बोलको गितमा मुख्य भुमिकामा नेपाल टेलिभिजन इटहरीका कार्यक्रम प्रस्तोता तथा कलाकार भुवन दाहालको जिवन्त अभिनय रहेको छ।

एयाच्पि ईन्टरटेन्मेन्टद्वारा निर्मित उक्त म्युजिक भिडियो एयाच्पि ईन्टरटेन्मेन्ट नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। ईलाम र पुर्वका बिभिन्न स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियो मार्फत जिवन एउटा संघर्ष हो तर जिवनलाई जिवन्तता दिन भुल्नु नहुने सन्देश समेत दिन खोजिएको बताईएको छ। साथै दर्शकको उत्कृष्ट साथ मिल्ने कुरामा समेत निर्माण पक्ष बिश्वस्त रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!